समस्या माेवाईलकाे : चार्ज गर्ने क्रममा करेण्ट लागेर र‌ंगेलीमा एक जना घाइते

<span class='c1'>समस्या माेवाईलकाे : चार्ज गर्ने क्रममा करेण्ट</span> <span class='c2'>लागेर  र‌ंगेलीमा एक जना घाइते</span>

र‌ंगेली, ७ माघ । मोरङको रंगेली नगरपालिका-३ मा आइतवार करेण्ट लागेर १ जना घाइते भएका छन् । रंगेलीमा रहेको आनन्द इट्टा भट्टामा मजदुरी गर्दै आएका भारत बङ्गाल सितिपुर बस्ने वर्ष ३२ को सेमोल बर्मन घाइते भएका हुन् ।  मोवाईल चार्ज गर्ने क्रममा अचानक करेण्ट लागेर घाईते भएका बर्मनको  रंगेली अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्