उदयपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा बुबाकाे मृत्यु छाेरा सकुशल

<span class='c1'>उदयपुरमा  ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर</span> <span class='c2'>दिँदा बुबाकाे मृत्यु छाेरा सकुशल</span>

उदयपुर, ७ माघ । उदयपुरको त्रियुगा नगरपालिका-१० साउनेमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज दिउँसो  उदयपुरको गाईघाटबाट धाप्लाङ तर्फ गईरहेको स १ त ६१५२ नम्बरको ट्रयाक्टरलाई सोही दिशा तर्फ गईरहेको स ७ प ५१९३ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा मोटरसाईकल  दुर्घटनामा परेकाे हाे ।  दुर्घ६नामा परेकाे माेटरसाईकललाई पछाडीबाट आईरहेको ट्रयाक्टरको टायरले किच्दा मोटरसाईकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका-१ का ६० बर्षीय प्रेम कुमार तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल चालक मृतकका छोरा ४० बर्षीय एजेट नासुर तामाङ सकुशल रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्