बेलवारीमा ग्याँस वेल्डिङ ड्रम पड्किएर एकजनाकाे मृत्यु

बेलवारीमा  ग्याँस वेल्डिङ ड्रम पड्किएर एकजनाकाे मृत्यु

विराटनगर, ८ माघ। मोरङको बेलवारी नगरपालिका-११ मा ग्याँस वेल्डिङको ड्रम पड्किएर एकजनाकाे मृत्यु भएको छ । बिहान  बस्नेत ग्रिलमा काम गर्दै आईरहेका स्थानयीय ३७ बर्षिय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको  छ । वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मध्यान्न मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्