विराटनगरमा नेपाल तरुण दलको वर्तमान सरकार विरुद्ध आयो यस्तो चर्को विरोध भिडियो सहित..

<span class='c1'>विराटनगरमा नेपाल तरुण दलको वर्तमान सरकार विरुद्ध</span> <span class='c2'>आयो यस्तो चर्को विरोध  भिडियो सहित..</span>

विराटनगर ८ माघ । वर्तमान सरकार विरुद्ध विराटनगरमा प्रदेशस्तरीय वृहत विरोध कार्यक्रम गर्दै तरुण दलका नेताहरूले केपी ओली नेतृत्वको सरकारको चर्को विरोध यसरी गरे । तरुणदलका नेताहरूले देशमा भ्रष्टाचार बढेको, बलात्कार र अशान्तिका घटना बढेको भन्दै ओली नेतृत्वको सरकारको यसरी कडा भाषण दिए ।

हेर्नुहोस भिडियो ः

भिडीयो प्रेम देवान ओवी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्