७ श्रावण २०७६, मंगलवार

विराटनगरमा आजदेखी सुरु भएको ‘विराट फूटवेयर एक्स्पो २०७५ ’ को पहिलो दिनको फोटो फिचर झलक …

विराटनगर ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको छ । जुत्ता चप्पल वृहत मेलाको आन्तिरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीद्धारा उद्घाटन गरी मेलाको शुभाराम्भ गरिएको छ ।

मेलाको पहिलो दिनको फोटो फिचर हेर्नुहोस…

 


तस्विर ः प्रेम देवान आवर विराटनगर

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस