राष्ट्रिय वाणिज्य बैंकले आज बार्षिक उत्सव मनाउँदै, विराटनगरमा पनि कार्यक्रम हुने

<span class='c1'>राष्ट्रिय वाणिज्य बैंकले आज बार्षिक उत्सव</span> <span class='c2'>मनाउँदै, विराटनगरमा पनि कार्यक्रम हुने</span>

विराटनगर, १० माघ ।
राष्ट्रिय वाणिज्य बैक विराटनगर शाखाले ५४ बार्षिकोत्सबको आज बिबिध कार्यक्रम गरि मनाउँदै छ । बार्षिकोत्सवको पूर्व सन्ध्यामा हिजो विराटनगरमा प्रभातफेरी निकालेको थियो ।
विराटनगर शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाउन लागेको वाणिज्य बैक बिराटनगर शाखाले जनाएको छ । बुुधवार निकालिएको र्यालीमा वित्तिय साक्षरता अभियानमा सहभागी बनौं, तपाईको आफ्नै बैक राष्ट्रिय वाणिज्य बैक लगायतका प्लेकार्ड बोकी नगरको परिक्रमा गरेका थिए । कार्यक्रममा विराटनगरका राष्ट्रिय वाणिज्य बैकका ५ वटा शाखा कार्यालयका कर्मचारीहरुको सहभागीता थियो । बैंकले आज बार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । मकालु टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्