पानी जमेको खाल्डोमा डुबेर सुनसरीको बर्जुमा एकजनाकाे मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सुनसरीको बर्जुमा एकजनाकाे मृत्यु

विराटनगर, १० माघ  । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रवारेमा पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ५२ को रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ । घर नजिकै रहेको पानी जमेको खाल्डोमा साईकल र मानिस सहित डुबेर गम्भिर भएका गुरुङलाई उपचारको लागि विराटनगर लाईफगार्ड अस्पताल पठाईएकोमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्