विराटनगर सहित देशभरी बर्षा

<span class='c1'>विराटनगर सहित</span> <span class='c2'>देशभरी बर्षा</span>

विराटनगर, ११ माघ । देशका विभिन्न स्थानमा आज (शुक्रबार) पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौमसविदले बताएका छन् । विराटनगर  सहित पुर्बका धेरै स्थानमा शुक्रवार राति देखि नै बर्षा भएकाे छ ।

देशभर सामान्द देखि पूर्ण बदली रहने उनीहरुको भनाई छ । साथै उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति पनि देशभर सामान्यतया बदली नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्