पाँचथरका रविनलाई ६ अभियोग लागे पनि पछुतो छैन

<span class='c1'>पाँचथरका रविनलाई ६ अभियोग</span> <span class='c2'>लागे पनि पछुतो छैन</span>

काठमाडौँ, ११ माघ ।  काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर जबरजस्ती करणी बाहेक अन्य अभियोगलाई सहजै स्वीकारर्छन् उनी ।

सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएका हुन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्