सिरहामा बस दुर्घटना , ३१ जना घाइते

सिरहामा बस दुर्घटना , ३१ जना घाइते

सिराहा - पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको कर्जन्हा नगरपालिकामा रहेको बस्तीपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका हुन् ।

घाइतेको सिरहाकै फुकुमारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ४५ जना रहेकाे र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्