विराटनगरको डिग्री क्याम्पस सुधार्न विद्यार्थी संगठनको चेतावनी

<span class='c1'>विराटनगरको डिग्री क्याम्पस सुधार्न</span> <span class='c2'>विद्यार्थी संगठनको चेतावनी</span>

विराटनगर ११ माघ । विराटनगर १४ मा रहेको स्नानतकोत्तर क्याम्पस (डिग्री )मा शैक्षिक गतिविधी र राजनैतिक दाउपेचका कारण शैक्षिक गुणस्तर दैनिकी खस्कदै गएको प्रति विद्यार्थी संगठनले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

अनेरास्ववियू अखिल र अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनले प्रेस विज्ञप्ती जारी गर्दै व्यक्तिगत स्वार्थ र भागबण्डाले क्याम्पसको शैक्षिक गुणस्तर खस्किएको भन्दै ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ज्ञापन पत्रमा सुधारका लागि ११ बुदेँ माग अघि सारेका छन् । अनेरास्ववियू कार्यवाहक अध्यक्ष विरेन्द्र घिमिरे र जय प्रकाश यादव (जे.पी)द्धारा जारी बिज्ञप्तीमा क्याम्पस प्रमुख कार्यकक्षमा लामो समयदेखि लाग्दै आएको तालाबन्दी तत्काल खोल्नु पर्ने, कक्षा कोठामा मल्टिमिडियाको व्यवस्था गर्नुपर्ने, विभिन्न विषयमा बृद्धि गरिएको शुल्क तत्काल फिर्ता हुनुपर्ने, विद्यार्थी आकर्षणका लागि विभिन्न कार्यक्रमको आयोजना गरिनुपर्ने, लामो समयदेखि बन्द रहेको छात्रवृत्ति कार्यक्रम तत्काल मापदण्डको आधारमा घोषणा गरिनुपर्ने लगायतका ११ बुदे माग राखेको छन् ।
क्याम्पसका समस्यालाई ७ दिन भित्र सम्बोधन नभए क्याम्पस सुधार र शैक्षिक गुणतर वृद्धिका लागी कडा भन्दा कडा कदम चालिने विद्यार्थी संगठनले चेताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्