जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु

<span class='c1'>जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह</span> <span class='c2'>हुँदा ६ जनाको मृत्यु</span>

जनकपुर । धनुषामा जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ। धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो।  धनुषाका एसपी गोविन्द थपलीयाका अनुसार दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।  ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किएको हो।  बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो । थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्