बिराटनगरमा डा. गोविन्द केसीको समर्थनमा नेबिसंघले निकाल्यो र्याली

बिराटनगरमा डा. गोविन्द केसीको समर्थनमा नेबिसंघले निकाल्यो र्याली

बिराटनगर माघ १२ ,

बिराटनगरमा शुक्रबार नेबिसंघ महेन्द्र मोरङ इकाइ कमिटिद्वारा डा. गोविन्द केसीको समर्थनमा बिराटनगरको ट्राफिक चोक देखी प्रदेश संसद भवन सम्म र्याली निकालेको छ ।  उक्त कार्यक्रम महेन्द्र मोरङ नेबिसंघ  सभापती जस्वन्त पौडेलको सभापतित्वमा र सोही कलेजका नेबिसंघ नेता जिवन बन्जाराको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा १ सय बढी विद्यार्थी र आम युवाको उपस्तिथी रहेको कार्यक्रमका सदस्य सम्रक्षण देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्