प्रदेश नम्बर १ पर्यटन : तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात (तस्बिर सहित)

<span class='c1'>प्रदेश नम्बर १ पर्यटन :  तीनजुरे,</span> <span class='c2'>मिल्के, जलजले क्षेत्रमा भारी हिमपात (तस्बिर सहित)</span>

कृष्ण बिदुखी गौतम

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

पाँचपोखरी, पटकेडाँडा, तीनजुरे, गुफाबजार, सुके बजार मेन्छ्यायाम डाँडा, लगायत स्थानमा हिमपात भएको हो । हिउँ हेर्ने त्यस स्थानमा सयौं आन्तरिक पर्यटकहरुको भिड लागेको छ । जसले गर्दा स्थानीय होटलहरु पनि भरिभराउँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्