कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक

<span class='c1'>कक्षा ११ र १२ को</span> <span class='c2'>परीक्षा तालिका  सार्बजनिक</span>

काठमाडाै,१३ माघ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्