बहुविवाहकाे आराेपमा सजाय सुनाइएका फरार जाेडी पक्राउ, जेल चलान

<span class='c1'>बहुविवाहकाे आराेपमा सजाय सुनाइएका फरार</span> <span class='c2'>जाेडी पक्राउ, जेल चलान</span>

भोजपुर, १४ माघ । बहुविवाह गरेको आरोपमा कैद सजाय सुनाइएका फरार दुई अभियुक्तलाई पक्राउपछि जेल चलान गरिएकाे छ।

बहुविवाहको मुद्धामा सजाय फैसला भएका आमचोक गाउँपालिका–४ वालांखाका उमेश राई र डम्बरकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो । राई दम्पतिलाई जिल्ला अदालत भोजपुरले ११ महिना ११ दिन कैद र ५ हजार जरीवानाको फैसलो सुनाएको थियो ।

फैसला भइसकेकाले उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुलाई जेठी श्रीमतीले दिएको उजुरीको आधारमा पक्राउ गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्