विराटनगरमा जारी हिसान स्पोर्ट्समा बास्केटबलको बिजेता बन्यो अरनिको कलेज

<span class='c1'>विराटनगरमा जारी हिसान स्पोर्ट्समा बास्केटबलको</span> <span class='c2'>बिजेता बन्यो अरनिको कलेज</span>

विराटनगर, १४ माघ । विराटनगरमा जारी हिसान स्पोर्ट्स मिटमा बास्केटबलको उपाधि अरनिको कलेजले जितेको छ । आज विराटनगर ६ भृकुटी मार्ग स्थित मेरिल्याण्ड कलेजको खेल मैदानमा भएको फाइनलमा विराटनगरको शिक्षादिप कलेजलाई पराजित गर्दै अरनिको कलेज विजेता बनेको हो । अरनिको कलेजले ४०–१३ वास्केट अन्तरले शिक्षादिपलाई हराएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्