पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार , भोलि सम्ममा डिस्चार्ज हुन सक्ने सम्भावना

<span class='c1'>पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार ,</span> <span class='c2'>भोलि सम्ममा डिस्चार्ज हुन सक्ने सम्भावना</span>

काठमाडौं माघ १५ । 

अचानक छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ । अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ । शाहको अवस्था सुधार हुँदै गएको र भोलि सम्ममा डिस्चार्ज हुन सक्ने सम्भावना रहेको अस्पताल स्रोतले बतायो ।

हाल उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट, डा.जेपी जैसवाल, डा.नग्मा श्रेष्ठ, डा.सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्