विराटनगरमा वडा सदस्य पाठकमाथि अदालत मै हमला ,आक्रमणको बिरोधमा महानगरपालिकाको बिज्ञप्ती

विराटनगरमा वडा सदस्य पाठकमाथि अदालत मै हमला ,आक्रमणको बिरोधमा महानगरपालिकाको बिज्ञप्ती

विराटनगर माघ १६ ,  विराटनगर महानगरपालिका वडा नं. १२ की वडा सदस्य झुमा पाठक माथि आक्रमणको बिरोध बिराटनगर महानगरपालिकाले गरेको छ ।

विराटनगर महानगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी अदालत परिसरमा जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने माथि कडा कारवाहीको माग गरेको छ ।

[caption id="attachment_75933" align="alignnone" width="533"] आक्रमणमा घाइते पाठक[/caption]

मोरङ जिल्ला अदालतमा वडा सदस्य झुमा पाठक माथि आक्रमण भएको थियो ।

घटना विवराण अनुसार सोमवार कामको शिलशिलामा मोरङ जिल्ला अदालत पुगेकी पाठक माथि विराटनगर १२ का पर्शुराम सुवेदी र सृष्ट्रिना ढकालले आक्रमण गरेका थिए । आक्रमणका कारण उनको टाउकोको देव्रे भाग सुनिएको छ भने दात र छातीमा गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्