विराटनगरमा बलिउडकी नायिका तथा आइटम गल राखी सावन्त , आज प्रस्तुति दिने

विराटनगरमा बलिउडकी नायिका तथा आइटम गल राखी सावन्त , आज प्रस्तुति दिने

विराटनगर माघ १६ ।

विराटनगरमा मंगलबार साँझ बलिउडकी नायिका तथा आइटम गल राखी सावन्तमा रहेकी छिन  । आज विराटनगरमा हुने कार्यक्रमको लागि उनि बिराटनगर आएकी हुन् । आज  बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ नाम गरेर बिराटनगरको गोपाल फन पार्कमा उनको कार्यक्रम रहेको छ । बिराटनगरको बिग होटेलले उनको स्वागत गरेको थियो ।

आजको कार्यक्रममा राखिको आइटम डान्ससँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्