मोरङको सुन्दरहरैचामा चार्जमा राखेको सिटि सफारी जलेर ध्वस्त (तस्बिर सहित)

मोरङको सुन्दरहरैचामा चार्जमा राखेको सिटि सफारी जलेर ध्वस्त (तस्बिर सहित)

बिराटनगर माघ १६ ,

मोरङको सुन्दरहरैचा वार्ड न ४ बलिया चोकमा आज बिहान एउटा सिटि सफारीमा आगलागी भएर ध्वस्त भएको छ ।

आज बिहान ३:३० बजे चार्ज गरेर राखेको अवस्थामा बिदुरमान राइको सिटि सफारीमा सट सर्किट भएर आगो लागेको स्थानीयले बताएका छन् । उक्त घटनामा कुनै मानवीय क्षेति भने भएन ।

तस्बिर : अनिश आलम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्