महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर

महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर

बिराटनगर माघ १६ ,

महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर संचालन भएको छ । महेन्द्र मोरङ कलेज बिबिएको आयोजना तथा बिराटनगर आँखा अस्पतालको सहयोगमा कलेज परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

शिविरमा महेन्द्र मोरङ कलेजका बिद्यार्थी तथा शिक्षक कर्मचारीले आखा शिविरमा जाच गराएको महेन्द्र मोरङ कलेजका बिबिए प्रमुख उद्घम मिश्राले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्