संखुवासभाको सभापोखरीमा बिद्युत सर्ट भई आगलागी

<span class='c1'>संखुवासभाको सभापोखरीमा  बिद्युत</span> <span class='c2'>सर्ट भई आगलागी</span>

संखुवासभा,  १६ माघ। संखुवासभाको सभापोखरी गाउँपालिका-१ लुङगेली भन्ने स्थानमा दिल बहादुर लुङगेलीको घरमा आगलागी हुँदा करिब २ लाख ४३ हजार  बराबरको क्षति भएको छ ।   बिद्युत सर्ट भई आगलागी हुँदा लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबायल जलेर नष्ट भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्