विराटनगरको जेम्स स्कुलमा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम

<span class='c1'>विराटनगरको जेम्स स्कुलमा जेष्ठ</span> <span class='c2'>नागरिकलाई सम्मान कार्यक्रम</span>

विराटनगर माघ १९,

विराटनगर पोखरीयास्थित जेम्स स्कुलले शुक्रबार ज्येष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा  सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका वार्ड नं १ का अध्यक्ष उद्धव अर्यालको प्रमुख आतिथ्यमा स्कुलले ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थी , स्थानीय तथा शिक्षकशिक्षिकाको उपस्थिति रहेको थियो । 

विराटनगरको उत्तरी क्षेत्रमा जेम्स स्कुल गुणस्तरीय शिक्षाको केन्द्र बन्दै आएको छ । गतवर्षबाट नयाँ व्यवस्थापनमा उक्त स्कुल सञ्चालन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्