उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ

<span class='c1'>उदयपुरमा बालिका बलात्कृत, बलात्कार</span> <span class='c2'>आराेपमा एकजना पक्राउ</span>

उदयपुर, १९ माघ । उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो पिडित बालिकाको घर छेउमा स्थानीय ४५ बर्षीय काजि भन्ने राम बहादुर बि.क.ले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घटनास्थलबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बि.क. को सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्