ईटहरीमा सिँचाईको पानीमा डुबेर युवाकाे मृत्यु

<span class='c1'>ईटहरीमा सिँचाईको पानीमा डुबेर</span> <span class='c2'> युवाकाे मृत्यु</span>

सुनसरी, १९ माघ । सुनसरीको ईटहरी उप-महानगरपालिका १ सुकुमारी खोला स्थित सिँचाईको बाँधको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।  डुबिरहेको अवस्थामा  तत्काल नाम थर वतन नखुलेको अन्दाजी उमेर २४/२५ बर्षको जस्तो देखिने जिन्स पेन्ट ,निलो भेस्ट खैरो ज्याकेट लगाएको हेर्दा पाहाडे जस्तो देखिने पुरुष मानिसलाई आज बिहान स्थानीय महिलाले उक्त स्थानमा लुगा धुन जाने क्रममा देखेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्