प्रारम्भ बिकास केन्द्र र बुढिगंगा युथले गर्यो खुल्ला रक्तदान

<span class='c1'>प्रारम्भ बिकास केन्द्र र बुढिगंगा</span> <span class='c2'>युथले गर्यो खुल्ला रक्तदान</span>

बुढीगंगा, २० माघ ।
बुढीगंगा गाउँपालिकामा रहेको प्रारम्भिक बाल बिकास केन्द्र र बुढीगंगा युथले संयुक्त आयोजनामा रक्तदान कार्यक्तम सम्पन्न भएको छ । बुढिगंगा २ टंकीसिनवारी चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक आयुष अधिकारीले जानकारी दिए ।
मगर संघ केन्द्रिय सदस्य जीतनारायन थापाको प्रमुख अतिथ्यमा भएको रक्तदान कार्यक्रममा युवाहरुको सहभागीता रहेको प्रारम्भ बिकास केन्द्रका अध्यक्ष गुड्डु शाह ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्