विराटनगरको प्रदेश सभा भवन अगाडि संघीय लोकतान्त्रिक मञ्चको विरोध सभा

<span class='c1'>विराटनगरको प्रदेश सभा भवन अगाडि</span> <span class='c2'>संघीय लोकतान्त्रिक मञ्चको विरोध सभा</span>

विराटनगर, २१ माघ । संघीय लोकतान्त्रिक मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्गदेनको अगुवाईमा प्रदेशसभा भवन अगाडि आदिवासी जनजाति र दलितहरुले धर्ना दिएका छन् ।
विराटनगरस्थित प्रदेश नम्बर १ को प्रदेशसभा अगाडी आदिवासी जनजाती र दलित समुदायका व्यक्तिहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले प्रदेश १ लाई लिम्बुवान किराँत राज्य र खुम्बुवान घोषणा गर्नुपर्ने माग राखेका थिए । लिम्बुहरु परापूर्वकालदेखि बसोवास गर्दै आइरहेको इतिहासलाई सरकारले समाप्त पार्ने षड्यन्त्रमा लागेको उनीहरुले आरोप समेत लगाए । अध्यक्ष लिङ्देनले माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्