विराटनगरमा लागूऔषध सहित युवक पक्राउ

<span class='c1'>विराटनगरमा लागूऔषध सहित</span> <span class='c2'>युवक पक्राउ</span>

विराटनगर, २१ माघ ।   विराटनगर महानगरपालिका-१५ बाबा सिनेमा हल नजिकबाट प्रहरीले  लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले   सुनसरी धरान उप-महानगरपालिका-३ बस्ने बर्ष २३ को प्रज्वल ताम्राकारलाई लागूऔषध एभिल-१५ एम्पुल, डाईजोल्याब-१५ एम्पुल, लुपिजेसिक-१५ एम्पुल र फेनारगन- ४ एम्पुल सहित पक्राउ गरेको हो । बरामद लागूऔषध सहित ताम्रकारलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्