विराटनगरमा शैक्षिक मेला हुदै , बिद्यार्थीले आइडी कार्ड वा ड्रेसमा गए आकर्षक उपहार !

विराटनगरमा शैक्षिक मेला हुदै , बिद्यार्थीले आइडी कार्ड वा ड्रेसमा गए आकर्षक उपहार !

विराटनगर माघ २३,

विराटनगरमा विद्यार्थीहरुको लागि एजुकेसन डट कम काठमाडौको आयोजनामा शैक्षिक मेलाको तयारी अन्तिम चरणमा  पुगेको छ ।

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो । विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । मेलामा बिराटनगर साथै काठमाण्डौका स्नातक तथा स्नातकोत्तर पढाई हुने कलेजहरु समावेश हुनेछन ।

उक्त शैक्षिक मेलामा बिद्यार्थीले आइडी कार्ड वा ड्रेसमा सहभागी भए  विद्यार्थीहरुलाई विभिन्न आकर्षक पुरस्कार पनि राखिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्