विराटनगरमा यस्तो थियाे ल्होसार (फोटो फिचर सहित)

विराटनगरमा यस्तो थियाे ल्होसार (फोटो फिचर सहित)

विराटनगर, २२ माघ । सोनाम लोसार पर्वको अवसरमा विराटनगरमा तामाङ समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । २८५५ औ सोनाम ल्होसारको अवसरमा विराटनगरमा सोमबार विविध कार्यक्रम गरे ।
नेपाल तामाङ घेदुङ् नगर कार्यसमिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्रमुख विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आउँदो बर्षदेखि सोनाम ल्होसारकादिन महानगरपालिका भित्र विदा दिइने घोषणा गरे । आयोजक संस्थाका अध्यक्ष रामजी पाख्रिनले ल्होसारकादिन विद्यालय र कार्यालयहरुमा विदा नदिइएका कारण विद्यार्थी र कर्मचारीलाई पर्व मान्न समेत समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्