विराटनगरको शुभकामना जलमा सिलबन्दी

विराटनगरको शुभकामना जलमा सिलबन्दी

विराटनगर, २४ माघ ।
विराटनगर ५ मा संचालित शुभकामना जलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ ।
सिडियो कार्यालय विराटनगर, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायतका संस्थाहरुको संयुक्त पहलमा अनुगमन गरेका हुन् । अनुगमनका क्रममा सुभकामना जल उद्योग मापदण्ड विपरीत संचालनमा रहेको पाइएकाले शिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ । यसअघि पटकपटक उद्योगमा अनुगमन गर्न जादा गेटमा ताला लगाइएको भेटिएको थियो । गेटमा ताला लगाएपनि भित्र उद्योग संचालन गरेको खबर पाइएपछि अनुगमन शुभकामना जल उद्योगको अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्