विराटनगरको टेन-११ लाउन्जमा आज कमल खत्रीले गाउने

<span class='c1'>विराटनगरको टेन-११ लाउन्जमा आज</span> <span class='c2'>कमल खत्रीले गाउने</span>

विराटनगर माघ २४ , विराटनगरको महेन्द्र चोकमा रहेको टेन ११ लाउन्जमा आज विशेष कार्यक्रम हुने भएको छ । लाउन्जमा आज गायक कमल खत्रीले गाउने भएका छन । स्वादिष्ट खाना साथै संगीतमय वातावरणको लागि युवापुस्तामाझ परिचित टेन ११ लाउन्जले विभिन्न कलाकारसहितको कार्यक्रम गर्दै आएको छ । कमल खत्रीले आज साझ उक्त लाउन्जमा प्रस्तुति दिने लाउन्ज सञ्चालक अमिस बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्