झापाकाे अर्जुनधारामा माछा खोज्दा अजिङ्गर फेला

<span class='c1'>झापाकाे अर्जुनधारामा माछा</span> <span class='c2'>खोज्दा अजिङ्गर फेला</span>

झापा, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ ।  डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार  स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् ।

आठ किलो तौल र ६ फिट लम्बाइ भएको त्यो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् । प्रहरी नायव निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१, स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्