आगलागीबाट १० लाख बढीको क्षति, आगाेले जलेर एकजना घाईते

<span class='c1'>आगलागीबाट १० लाख बढीको क्षति,</span> <span class='c2'>आगाेले जलेर एकजना घाईते</span>

धनकुटा, २५ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका-२ तोरीबारी बस्ने धन बहादुर थापाको घरमा  आगलागी हुँदा करिब १० लाख ३७ हजार मूल्य बराबरको क्षति भएको छ । खोले पकाउने क्रममा  अचानक आगलागी हुँदा थापाको ढुंगा माटोले बनेको टिनको छानो भएको ३ तले घर, घर भित्र रहेको सम्पूर्ण सामान, नगद ६० हजार जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा थापाकी श्रीमती बर्ष ४५ की मनमाया थापा आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्