सिन्धुलीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रण लिन २० राउण्ड हवाइ फायर

<span class='c1'>सिन्धुलीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति</span> <span class='c2'>नियन्त्रण लिन २० राउण्ड हवाइ फायर</span>

सिन्धुली, २६ माघ । सिन्धुलीको मरिण गाउँपालिकास्थित इलाका प्रहारी कार्यलय कपिलाकोटमा अभियुक्त पक्ष र प्रहरीबीच झडप भएको  छ। अभियुत्त पक्षले प्रहरिमाथि ढुंगामुडा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए। अहिले स्थिति तनाबग्रस्त रहेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २० राउन्ड हवाई  फायर गरेको छ। स्थानीयहरूबीच भएको विवादका क्रममा दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको र शनिबार पुनः एक जनालाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थानीयले पक्राउ गरेकालाई रिहाइ गर्न माग गर्दै इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्