ख्याल गर्नुस् भात खाँदै ज्यान जाला, मोरङ सुन्दर हरैचामा खाना सर्किएर महिलाको मृत्यु

ख्याल गर्नुस् भात खाँदै ज्यान जाला, मोरङ सुन्दर हरैचामा खाना सर्किएर महिलाको मृत्यु

विराटनगर, २६ माघ । मोरङको सुन्दर–हरैचा नगरपालिका–४ हबेली टोलमा शनिवार खाना सर्किएर एक जनाको मृत्यु भएको छ । खाना सर्किएर बर्ष ५३ की छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा दिउँसो ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्