विहानै विराटनगरमा फेरी टिप्परले मान्छे किच्यो, चालक प्रहरी नियन्त्रणमा

<span class='c1'>विहानै विराटनगरमा फेरी टिप्परले मान्छे</span> <span class='c2'>किच्यो, चालक प्रहरी नियन्त्रणमा</span>

विराटनगर, २७ माघ ।
विराटनगरमा टिप्परको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ । आईतवार बिहानै बिराटनगरको बरगाछिमामा टिप्परले साईकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो । कन्चनबारीबाट बरगाछि तर्फ आउँदै गरेको साईकल यात्रीलाई तिनपौनीबाट बरगाछि कन्चनवारी तर्फ जाँदे गरेको को१ ख ७०९२ नम्बरको टिप्परले ठक्कर दिएको हो । टिप्परले ठक्कर दिए लगत्तै साईकल यात्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको नाम तथा ठेगाना खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्