बिराटनगरमा यस्तो छ बिजुली काटिने कारण र समय तालिका !

बिराटनगरमा यस्तो छ बिजुली काटिने कारण र समय तालिका !

बिराटनगर माघ २८ ,

सडक निर्माणको लागि बिराटनगरमा साप्ताहिक रुपमा 3 हप्ताको लागि बिधुत बन्द हुने भएको छ । सरोकारवाला सहितको बैठकले ६ लेन सडक निर्माणको लागि बिजुली काटिने निर्णय गरेको हो । उद्योग संगठन मोरंगसहितको सहमतिमा बिद्युत बन्द गराउने निर्णय भएको हो ।

सडक बनाउदा विद्युतीय संरचना सार्नुपर्ने भएको कारण बिद्युत बन्द हुन लागेको प्राधिकरणले जनाएको छ  ।

यस्तो छ तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्