सुनसरीको झुम्कामा एक बृद्धको हत्या गरिएको अबस्थामा शव फेला

<span class='c1'>सुनसरीको झुम्कामा एक बृद्धको हत्या</span> <span class='c2'>गरिएको अबस्थामा शव फेला</span>

सुनसरीको झुम्कामा एक बृद्धको हत्या गरिएको अबस्थामा शव फेला परेको छ । रामधुनी नगरपालिका १ स्थित शिव चौकमा अन्दाजी ८४ बर्षिय नरबहादुर क्षेत्रीको शव घरमा फेला परेको हो ।

बिहान ९ बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । घटनास्थलमा कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्