पाँचथरको मिक्लाजोङमा रहेको सेन्सेलुङ चिया बगान २१ बर्षपछि सञ्चालनमा

<span class='c1'>पाँचथरको मिक्लाजोङमा रहेको सेन्सेलुङ चिया</span> <span class='c2'>बगान २१ बर्षपछि सञ्चालनमा</span>

पाँचथरको मिक्लाजोङमा रहेको सेन्सेलुङ चिया बगान २१ बर्षपछि सञ्चालनमा आएको छ ।

द्वन्द्वकालमा जग्गा विवाद हुँदा बगान लामो सयमसम्म बन्द थियो । २०५२ सालमा ८५ लाख लगानीमा चिया बगान स्थापना भएको हो । करिब पाँचसय रोपनीमा लगाएको सेन्सेलुङ चिया बगानमा ठेकेदारको लापरवाही भएको स्थानीयको आरोप छ ।

सञ्चालनमा आएको बगानले कुम्मायक गाँउपालिका स्थापना भएको माङ्मालुङ टि–स्टेटलाई हरियो चियापत्ती बिक्री गर्न थालेको छ । धेरै नोक्सान भएपछि बगान पुन बन्द गर्नुभन्दा केहि मुनाफा हुने आशामा माङ्मालुङ टिस्टेडले गतबर्षबाट १५ बर्षसम्म लिजमा दिएर बगानको चिया टिप्न सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्