विराटनगरमा “विकेभिएम कप“ भलिबल प्रतियोगिता हुदै २० वटा स्कुलले सहभागिता जनाउने

विराटनगरमा “विकेभिएम कप“ भलिबल प्रतियोगिता हुदै २० वटा स्कुलले सहभागिता जनाउने

विराटनगर १ फागुन । विराटनगरमा ११ मा रहेको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ ।
स्कुलले दोस्रो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा मोरङ जिल्लाका २० स्कुलले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तर विद्यालय भलिबल प्रतियोगिता विकेभिएम स्कुलको खेल मैदानमा हुने भएको छ । भोली फागुन २ देखि ४ गतेसम्म उक्त प्रतियोगिता विराटनगरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्