बिराटनगरमा विकेभिएम कप भलिबल प्रतियोगिता फाल्गुन तीन गतेदेखि , यस्तो छ खेल तालिका !

बिराटनगरमा विकेभिएम कप भलिबल प्रतियोगिता फाल्गुन तीन गतेदेखि , यस्तो छ खेल तालिका  !

विराटनगर २ फागुन ।

विराटनगरमा ११ मा रहेको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलको आयोजनामा "विकेभिएम कप" भलिबल प्रतियोगिता हुने भएको छ ।

स्कुलले दोस्रो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा मोरङ जिल्लाका २० स्कुलले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तर विद्यालय भलिबल प्रतियोगिता विकेभिएम स्कुलको खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा बिकेभिएम स्कुल  , दम्राभित्ता स्कुल , ब्राइट फ्युचर ,अरनिको , अर्पन स्कुल , सनरे स्कुल , स्मृति , मोडर्न एरा , ग्रेडेट स्कुल ,मोरङ पप्लिक स्कुल र लभ्ली एन्जेल स्कुलले प्रतिस्पर्दा गर्ने छन् ।

फागुन ३ देखि ५ गतेसम्म उक्त प्रतियोगिता विराटनगरमा हुनेछ ।

यस्तो छ खेल तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्