ओबी फेसबुक वाच : प्रेम दिवसमा कवि विवश पोखरेलका प्रेममय दुई मुक्तक

ओबी फेसबुक वाच : प्रेम दिवसमा कवि विवश पोखरेलका प्रेममय दुई मुक्तक

विराटनगरका कवि विवश पाेखरेलले प्रेम दिवसकाे अवसरमा  आफ्नाे आफ्ना दुई मुक्तक फेसबुकमा सार्बजिनक गरेका छन् ।  प्रेम नै प्रेमले भरिएकाे मुक्तकमा मायाँ प्रेम गुलाफ आँसु र विस्वासलाई मुक्त्तकमा उल्लेख गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्