सन्दर्भ प्रेम दिवस : सामाजिक सञ्जालमा विराटनगरका यस्ता जोडी सार्बजनिक

सन्दर्भ प्रेम दिवस : सामाजिक सञ्जालमा विराटनगरका यस्ता जोडी सार्बजनिक

प्रेम देवान/विराटनगर
विराटनगरमा प्रेम दिवसमा गत बर्षको जस्तो युवा जोडीको चहलपहल देखिएन । विराटनगरका एक दुई वटा रेष्टुरेष्टमा केही जोडी बाहेक खासै देखा परेनन् । तर सामाजिक संचाजलका भित्ताभरी बिवाहित जोडीले खुलरैमा मायाँ पोखे ।

जो कोेही बर्षौदेखि विवाह बन्धनमा बाँधिएका थिए भने कोही केही बर्ष मात्र कटाएका , भर्खरै वैवाहिक वन्धनमा बाँधिएका जोडी र सन्तान प्राप्त भईसकेका जोडीहरु सामाजिक संजालमा प्रेम दिवसको शुभकामना दिँदै रमाउँदै थिए । श्रीमान श्रीमती सहित परिवारका सदस्य सहितको फोटो सामाजिक सञ्जालमा हालेर शुभकामना दिएको पाईयो ।
युवा प्रेमील जोडी होटल तथा रेष्टुरेन्टमा भेटिएभने विवाहित जोडी फेसबुकका भित्ताभरी थिए । प्रेम दिवस सन्दर्भ पारेर आवर विराटनगर ८ट नेटले फेसबुकमा सार्बजनिक भएका र केही ओबीले खिचेका तस्बिरहरु सार्बजनिक गर्दैछौ । प्रेमील जोडीले कस्ता फोटा सार्बजनिक गरेका थिए त ।

यस्ता थिए तस्बिरहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्