प्रदेश नम्बर एक मुख्यमन्त्री कार्यलयमा जे देखियो (फाेटाे फिचर)

<span class='c1'>प्रदेश नम्बर एक मुख्यमन्त्री कार्यलयमा</span> <span class='c2'>जे देखियो (फाेटाे फिचर)</span>

विराटनगर, ३ फागुन ।  एक नम्बर प्रदेश सरकारले प्रथम बार्षिकोत्सव मनाएको छ । विराटनगर रोडशेषमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार प्रदेश सरकारको एक बर्षे सार्वजनिकीकरण कार्यक्रममा प्रमुख उपलब्धि पुस्तिका सार्वजनिक समेत गरेको छ । एक वर्षे सार्वजनिक कार्यक्रममा देखिएका फोटा आजको फोटो फिचरमा । तस्विर:  प्रेम देवान/आवर विराटनगर डट नेट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्