विराटनगरमा एकै दिन १२ जना धनीका हातमा ट्याक्टरको चावी

विराटनगरमा एकै दिन १२ जना धनीका हातमा ट्याक्टरको चावी

विराटनगर, ३ फागुन । विराटनगर ३ मा रहेको विवेक अटोमोबाईल्स प्रा.लि ले एकै दिन १२ वटा जोन डियर्स कम्पनीका ट्याक्टर बिक्री गरेको छ । साथै विक्री भएका सवै ट्याक्टरका धनीलाई चावी हस्तान्तण गरेको छ ।
विवेक अटो मोबाईल्स प्रा.लिले शुक्रबार एक कार्यक्रममा विच ट्याक्टरका धनीलाई भारतबाट आएका जोन डियर कम्पनीका प्रतिनिधि साथै विवेक अटोमोवाल्स प्रा.लि.का प्रवन्ध निर्देशक वेद प्रकाश शर्मा, क्षेत्रिय प्रवलन्धक आशिष मैनालीले ट्याक्टरको चावी हस्तान्तण गरेका हुन् ।
हाल जोन डियर कम्पनीले १६ वटा आधिकारिक विक्रेता रहेको विवेक अटोमोबाईल्स विराटनगरका टफिन पोखरेलले जानकारी दिए । हाल विर्तामोड, ताप्लेजुङ्ग, विराटनगर, लहान,जनकपुर,बर्दीवास, चन्द्रनिगाहापुर, लमही, महेन्द्रनगर लगायतका स्थानहरुमा शाखा कार्यलय रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्