कानेपाेखरीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

कानेपाेखरीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

विराटनगर, ४ फागुन। मोरङ कानेपोखरी गाउँपालिका- ६  रमाइलो बजार स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर बाट दक्षिण तर्फ जादै गरेको को २७ प ८६७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक  कानेपाेखरी-४ बस्ने बर्ष ३२ को रबिन गहतराज घाइते भइ उपचाकोलागि वी.पी. कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरा लगिएकाेमा उपचारको क्रममा ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्