बिराटनगरको किन्डर पिलर प्रि-स्कुलले यसरी मनायो आफ्नो पहिलो वार्षिकोत्सव

बिराटनगरको किन्डर पिलर प्रि-स्कुलले यसरी मनायो आफ्नो पहिलो वार्षिकोत्सव

बिराटनगर फाल्गुन ५ ,

बिराटनगर बरगाछीमा रहेको किन्डर पिलर प्रि-स्कुलले आफ्नो पहिलो  वार्षिकोत्सव धुमधामका साथ मनाएको छ ।

छोटो समयमा नै बिराटनगरमा छुट्टै पहिचान बनाउदै आएको उक्त स्कुलको वार्षिकोत्सवमा स्कुलमा अध्यानरत बालबालिकाले नृत्य ,गित लगायतका प्रस्तुति दिएका थिए । स्कुलमा बालबालिकाले बनाएका बिभिन्न आर्ट पनि राखिएका थिए ।

कार्यक्रममा बिद्यार्थी , अभिभावक तथा सामाजिक व्यक्तित्वहरुको उपस्तिथी रहेको थियो । बिद्यालयलाई अझ बालमैत्री तथा शिक्षण पद्दतिलाई अझ अन्तराष्ट्रियस्तरको बनाउदै लाने उद्घोष स्कुलकि संचालक श्रुति शर्मा र अनिता देवले व्यक्त गरेका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्