बिराटनगरबाट धरानतर्फ जादै गरेको बसले किचेर एक जना पैदलयात्रीको मृत्यु

<span class='c1'>बिराटनगरबाट धरानतर्फ जादै गरेको बसले</span> <span class='c2'>किचेर एक जना पैदलयात्रीको मृत्यु</span>

सुनसरी, फागुन ६ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर्ष २७ की रेखा झालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्